अर्खौले
Romanized: arkhaule
एक किसिमको घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अर्खौलो+ए]
१.
एक किसिमको घाँस।
२.
पिपलका जस्ता ससाना गुलिया फल फल्ने एक वृक्ष।
३.
भुट्ता फुल नउठ्ने दाना; अरालिएको ठेट्नो।