पुर्खौली

Romanized: purkhaulee, purkhaulii, purkhauli

पितापुर्खाका पालादेखि चलिआएका कुराको वर्णन; पुस्तावली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पितापुर्खाका पालादेखि चलिआएका कुराको वर्णन; पुस्तावली।
२.
आफ्ना पितापुर्खाको पालादेखिको (चलन, व्यवहार इ.)।
३.
प्राचीन।

सम्बन्धित शब्दहरू