पुर्ख्यौली

Romanized: purkhyaulee, purkhyaulii, purkhyauli

परापूर्वकालदेखिका घटना आदिको वर्णन; इतिवृत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पूर्वावली]

१.
परापूर्वकालदेखिका घटना आदिको वर्णन; इतिवृत्त।
२.
पुर्खाको इतिहास; वंशावली; पुर्खौली।

सम्बन्धित शब्दहरू