अज्यौली

Romanized: ajyaulee, ajyaulii, ajyauli

ना. [सं. अपजालिक] झगडातगडा गर्न थापिएको खोचे वा निहुँ; अर्धेली; अर्धेल्याइँ; अभ्यौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. अपजालिक] झगडातगडा गर्न थापिएको खोचे वा निहुँ; अर्धेली; अर्धेल्याइँ; अभ्यौली।

सम्बन्धित शब्दहरू