कँध्यौली

Romanized: kandhyauli, kamdhyaulee, kandhyaulee, kandhyaulii

काँधमा बोकेको भारी (झोला, पोको) लाई केही हलुको बनाउन प्रयोग गरिने लट्ठी; कँध्यौरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [काँध+यौली]

१.
काँधमा बोकेको भारी (झोला, पोको) लाई केही हलुको बनाउन प्रयोग गरिने लट्ठी; कँध्यौरी।
२.
दुवैतर्फ भारी झुन्ड्याएर काँधमा बोक्दा प्रयोग गरिने तेर्सो काठ; बाँस; खर्पन; भार; नोल।

सम्बन्धित शब्दहरू