कँध्याहा
Romanized: kamdhyaahaa, kamdhyaaha, kamdhyahaa, kandhyaahaa
झैझगडा आदिमा एक पक्षलाई बहकाएर अर्को पक्षका विरुद्ध उचाल्ने; बोकाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [काँध याहा]
१.
झैझगडा आदिमा एक पक्षलाई बहकाएर अर्को पक्षका विरुद्ध उचाल्ने; बोकाहा।
२.
काँधे; कँधेउरी।