कल्याहा
Romanized: kalyaahaa, kalyaaha, kalyahaa, kalyaah
झगडा गर्ने; कलह गर्ने; झगडालु; बभ्रुवा; बाभने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कलह+याहा]
१.
झगडा गर्ने; कलह गर्ने; झगडालु; बभ्रुवा; बाभने।
२.
रुन्चे; रोऱ्याहा।