कुल्याहा

Romanized: kulyaahaa, kulyaaha, kulyahaa, kulyaah

कुललाई पिर्ने; कुललाई बिगार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कुल+आहा]

१.
कुललाई पिर्ने; कुललाई बिगार गर्ने।
२.
विद्रोही; षड्यन्त्रकारी।

सम्बन्धित शब्दहरू