उल्याहा

Romanized: ulyaahaa, ulyaaha, ulyahaa, ulyaah

उपद्रो गर्ने; बदमास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उपद्रो गर्ने; बदमास।
२.
उल्याउने; उपहास गर्ने।

सम्बन्धित शब्दहरू