छुल्याहा

Romanized: chhulyaahaa, chhulyaaha, chhulyahaa, chhulyaah

परस्परमा एक अर्काको कुरा लाएर बजाउने र फाटो पार्ने; छुल्याइँ गर्ने स्वभावको; चुक्ली लाउने; पोलाहा; छुस्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छुला (पोल. +आहा]

1
परस्परमा एक अर्काको कुरा लाएर बजाउने र फाटो पार्ने; छुल्याइँ गर्ने स्वभावको; चुक्ली लाउने; पोलाहा; छुस्कर।

सम्बन्धित शब्दहरू