छुल्याइँ

Romanized: chhulyaaim, chhulyaim, chhulyaain, chhulyain

भएनभएको कुरा लगाउने काम; चुक्ली; छुस्केरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छुला (पोल. +याइँ]

1
भएनभएको कुरा लगाउने काम; चुक्ली; छुस्केरो।

सम्बन्धित शब्दहरू