छुच्याइँ

Romanized: chhuchyaaim, chhuchyaim, chhuchyaain, chhuchyain

छुचो हुनाको भाव वा अवस्था; छुचो हुने खालको काम वा व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छुचो हुनाको भाव वा अवस्था; छुचो हुने खालको काम वा व्यवहार।

सम्बन्धित शब्दहरू