च्याइँ

Romanized: chyaaim, chyaim, chyaain, chyain

तातेका धातुका भाँडाकुँडामा पानी हाल्दा वा पर्दा आवाज आए झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल]

१.
तातेका धातुका भाँडाकुँडामा पानी हाल्दा वा पर्दा आवाज आए झै गरी।
२.
आगाको भुङ्ग्रोमा पानी पर्दा आवाज आए जस्तै।
३.
तताएको घिउतेलमा तरकारी ओइरँदा आएको आवाज हैं।
४.
(नाम) त्यस्ता प्रकारको आवाज।

सम्बन्धित शब्दहरू