छुस्क्याइँ

Romanized: chhuskyaaim, chhuskyaim, chhuskyaain, chhuskyain

छुस्के हुनाको भाव वा अवस्था; चुक्ली; छुल्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छुस्के+याइँ]

1
छुस्के हुनाको भाव वा अवस्था; चुक्ली; छुल्याइँ।

सम्बन्धित शब्दहरू