छुस्क्याहा
Romanized: chhuskyaahaa, chhuskyaaha, chhuskyahaa, chhuskyaah
छुस्को लगाउने; घुसघुस गर्ने खालको; घुस्कर; छुल्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [छुस्को+याहा]
1
छुस्को लगाउने; घुसघुस गर्ने खालको; घुस्कर; छुल्याहा।