झुस्याहा

Romanized: jhusyaahaa, jhusyaaha, jhusyahaa, jhusyaah

धेरै झुस भएको; झुसिलो; झुसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [झुस+याहा]

1
धेरै झुस भएको; झुसिलो; झुसे।

सम्बन्धित शब्दहरू