झुस्या
Romanized: jhusyaa, jhusy, jhushyaa, jhushya
बालामा झुस भएको (गहुँ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बालामा झुस भएको (गहुँ)।
२.
शरीरभरि रौँ भएको (मानिस)।