झुसी
Romanized: jhusee, jhushi, jhushee, jhushii
माना, पाथी वा अरू कुनै भाँडाको बिटभन्दा मास्तिर अटाएसम्मको भराइ, अन्नपात भर्दा बिटभन्दा माथि पारी भर्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
माना, पाथी वा अरू कुनै भाँडाको बिटभन्दा मास्तिर अटाएसम्मको भराइ, अन्नपात भर्दा बिटभन्दा माथि पारी भर्ने काम; अग्लो पारी भरिएको भराइ।