झुसे

Romanized: jhushe, jhuse

झुस भएको; झुसिलो; भुस्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [झुस+ए]

1
झुस भएको; झुसिलो; भुस्याहा।

सम्बन्धित शब्दहरू