झुस
Romanized: jhus, jhusha, jhush, jhusa
धान, गहुँ, जौ आदिका टुप्पामा हुने धुस्निएको मसिनु काँडाजस्तो वस्तु; एक प्रकारको जुका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तुष]
१.
धान, गहुँ, जौ आदिका टुप्पामा हुने धुस्निएको मसिनु काँडाजस्तो वस्तु; एक प्रकारको जुका।
२.
काउछो, बाँस र किराफट्याङ्ग्राका जिउमा हुने मसिना काँडा वा रौंजस्ता वस्तुको समूह।