झुस्स

Romanized: jhuss, jhushsa, jhussha, jhushs

ठाडाठाडा रौं उम्रने वा रहने गरी; कुस देखिने हिसाबले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल झुस्+स]

१.
ठाडाठाडा रौं उम्रने वा रहने गरी; कुस देखिने हिसाबले।
२.
खातापाता बढेर दुब्लो देखिने चालसँग।

सम्बन्धित शब्दहरू