झ्यास्स
Romanized: jhyaassa, jhyaass, jhyass, jhyaashsa
एकाएक आइपुग्ने गरी; टुप्लुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) झ्यास]
१.
एकाएक आइपुग्ने गरी; टुप्लुक्क।
२.
दाह्रीजुँगा वा कपाल जरखरिएर बढ्ने गरी।
३.
सुकेका झारपात आदिमा आगो सल्कने गरी।