छ्यास्स
Romanized: chhyaassa, chhyaass, chhyassa, chhyass
एकै घोचाइमा बिझ्ने गरी; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छ्यास्+स]
१.
एकै घोचाइमा बिझ्ने गरी;
२.
एकै प्रयासमा गालेमाले भई मिसिने गरी।
३.
एकै पटकमा इच्छित ठाउँमा हुने गरी।
४.
एकै वचनमा मर्माहत पार्ने गरी।