छ्यासी
Romanized: chhyaasi, chhyasi, chhyaasee, chhyaashi
छ र असीको योग बराबरका सङ्ख्या वा अङ्कको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत षडशीत्]
१.
छ र असीको योग बराबरका सङ्ख्या वा अङ्कको।
२.
छ र असी बराबरको सङ्ख्या; पचासीपछि आउने सङ्ख्या।