छ्यासछ्यास
Romanized: chhyaasachhyaasa, chhyaasachhyaas, chhyaasachhyasa, chhyasachhyaasa
बिस्तारै निफन्ने, टकटक्याउने वा घोच्ने गरी; छ्यासछुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छ्यास]
1
बिस्तारै निफन्ने, टकटक्याउने वा घोच्ने गरी; छ्यासछुस।