छ्यासछुस
Romanized: chhyaasachhusa, chhyaasachhus, chhyasachhusa, chhyasachhus
घाँस, पराल आदि अलि अलि हाल्दा वा छर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व छ्यास]
१.
घाँस, पराल आदि अलि अलि हाल्दा वा छर्दाको किसिमले।
२.
अस्पष्ट रूपमा चलेको होहल्ला; गामगुम।
३.
फ्याँक्न नमिल्ने थोरै चिजबिच; चुबुर्को; चासचुस।