छुसछुस

Romanized: chhusachhusa, chhusachhus, chhusachhusha, chhushachhusa

छुसछुस (chhusachhusa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

छुसछुस(१)

(नाम [अमू. (द्वि.) छुस])
१..
छिनछिनमा चलिरहने गरी; अस्थिर भएर।
२..
छुस्केरो; छुकछुक; चकचक।

छुसछुस(२)

(विशेषण)
१..
छुसछुस आवाज निकाल्दाको किसिमले।
२..
साँगुरो प्वालबाट ग्याँस आदि छुट्दाको आवाज।
३..
छुसछुस आवाज निकाल्ने वा निक्लने खालको।

सम्बन्धित शब्दहरू