छुसछुसी
Romanized: chhusachhusi, chhusachhusee, chhusachhushi, chhushachhusi
छुसछुस आवाज निकाल्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
छुसछुस आवाज निकाल्दाको किसिमले।
२.
बारम्बार छुसछुस चलाएर; छुसछुस।