छासछुसे
Romanized: chhaasachhuse, chhasachhuse, chhaasachhushe, chhaashachhuse
सानातिना कुरा अर्कालाई सुनाइहिँड्ने; चुक्ली लाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सानातिना कुरा अर्कालाई सुनाइहिँड्ने; चुक्ली लाउने।