छासघुस

Romanized: chhaasaghusa, chhaasaghus, chhasaghusa, chhasaghus

धुलो, पिठो आदि अलिअलि गरेर छर्ने काम; थोरैतिनु अन्न भाँडाहरूमा हाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छास्+अ(द्वि.)]

१.
धुलो, पिठो आदि अलिअलि गरेर छर्ने काम; थोरैतिनु अन्न भाँडाहरूमा हाल्ने काम।
२.
(क्रियाविशेषण) उक्त वस्तु त्यसरी छर्ने गरी ।
३.
झार, जङ्गल, बुटा आदि अलिअलि गरी फाँडेर।

सम्बन्धित शब्दहरू