छासमिस

Romanized: chhaasamisa, chhaasamis, chhasamisa, chhasamis

दुई वा दुईभन्दा बढी भिन्न वस्तु छुट्ट्याउन सकिने गरी मिस्ने काम; छ्यासमिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छास+मिस ]

1
दुई वा दुईभन्दा बढी भिन्न वस्तु छुट्ट्याउन सकिने गरी मिस्ने काम; छ्यासमिस।

सम्बन्धित शब्दहरू