झिसमिस
Romanized: jhisamis, jhisamisha, jhishamisa, jhisamish
बिहानीपख अलिअलि उज्यालो हुन लागेको समय; उषाकाल; मिरमिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत त्विस्रमिष]
1
बिहानीपख अलिअलि उज्यालो हुन लागेको समय; उषाकाल; मिरमिर।