डिसमिस
Romanized: disamis, disamisha, dishamisa, disamish
श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा वादी-प्रतिवादी दुवै थरीले तारिख गुजारेमा र प्रमाण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा वादी-प्रतिवादी दुवै थरीले तारिख गुजारेमा र प्रमाण बुझ्दैका अवस्थामा वादी अनुपस्थित भएमा गरिने निर्णय वा फैसला; खारेजी; बर्खासी।