झिसमिसे

Romanized: jhisamishe, jhishamise, jhishamishe, jhisamise

अलिअलि उज्यालो भएको; धमिलो प्रकाश भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अलिअलि उज्यालो भएको; धमिलो प्रकाश भएको।
२.
(नाम) अलिअलि उज्यालो भएको समय; मिरमिरे; रिमरिमे।

सम्बन्धित शब्दहरू