छासछुस
Romanized: chhaasachhusa, chhaasachhus, chhasachhusa, chhasachhus
झार, जङ्गल, बुटा आदि अलिअलि गरी फाँडेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. छास (द्वि.)]
१.
झार, जङ्गल, बुटा आदि अलिअलि गरी फाँडेर।
२.
त्यसरी छर्ने गरी।
३.
धुलो, पिठो आदि अलि अलि गरेर छर्ने काम; थोरै अन्न भाँडाहरूमा हाल्ने काम।