घुसघुस
Romanized: ghusaghus, ghusaghusha, ghushaghusa, ghusaghush
घुसघुस (ghusaghus) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
घुसघुस(१)
(क्रियाविशेषण [अनुकरण मूल घुस्+अ (द्वि.)])
1.
भित्रभित्रै छासछुस कुरा लाउने चालसँग; चुक्ली लाउने किसिमले।
घुसघुस(२)
(नाम [अनुकरण मूल छुस्+अ(द्वि.)])
१..
छुस्केरो; छुकछुक; चकचक।
२..
(क्रियाविशेषण)
छिनछिनमा चलिरहने गरी; अस्थिर भएर।