घुस
Romanized: ghus, ghusha, ghush, ghusa
अड्डा आदिमा परेको काम आफ्नो-हुँदो गराउनका निम्ति त्यस्तो गरिदिने कर्मचारीलाई अवैध रूपमा दिइने धनमाल; उत्कोच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अड्डा आदिमा परेको काम आफ्नो-हुँदो गराउनका निम्ति त्यस्तो गरिदिने कर्मचारीलाई अवैध रूपमा दिइने धनमाल; उत्कोच।