घुस्नु
Romanized: ghushnu, ghusnu
बलैसँग वा बाधाविरोधको पनि वास्ता नगरी भित्र जानु; प्रवेश गर्नु; पस्नु; छिर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत कुश्+नु]
१.
बलैसँग वा बाधाविरोधको पनि वास्ता नगरी भित्र जानु; प्रवेश गर्नु; पस्नु; छिर्नु।
२.
भिडभाडको बिचमा पुग्नु; घुस्रनु।