घुस्रनु
Romanized: ghushranu, ghusranu
टाकटुक गरेर वा जसोतसो कुनै ठाउँमा पस्नु; घुस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [√ घुस्]
१.
टाकटुक गरेर वा जसोतसो कुनै ठाउँमा पस्नु; घुस्नु।
२.
शरण पर्नु; पिछा पर्नु।
३.
ओत लाग्नु, आश्रय लिनु ।