घुम्रनु

Romanized: ghumranu

खुम्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [घुँगुरिनु]

१.
खुम्रिनु।
२.
घुँगुरिनु; मुन्द्रा पर्नु।

सम्बन्धित शब्दहरू