घुम्टी

Romanized: ghumtee, ghumtii, ghumti

बिहामा दुलहीको शिर ढाक्ने सितारा, जरी आदि जडिएको झलझल गर्ने मूल्यवान पछ्‌यौरा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घुम्टो+ई]

1
बिहामा दुलहीको शिर ढाक्ने सितारा, जरी आदि जडिएको झलझल गर्ने मूल्यवान पछ्‌यौरा ।

सम्बन्धित शब्दहरू