घुम्ती
Romanized: ghumtee, ghumtii, ghumti
घुमाउरो परेको बाटो; घुम्नुपर्ने ठाउँ; कुहुनेटो; मोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घुम्+ती]
१.
घुमाउरो परेको बाटो; घुम्नुपर्ने ठाउँ; कुहुनेटो; मोड।
२.
(विशेषण)
घुम्ने खालको; घुमेको; घुमाउरो।