सातघुम्ती
Romanized: saataghumti, saataghumtee, shaataghumti, sataghumtee
नागबेली परेको उकालो वा ओरालो बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नागबेली परेको उकालो वा ओरालो बाटो।
२.
नेपालको त्रिभुवन राजपथको नौबिसेबाट ठाडो उक्लँदा सात वटा घुम्ती भएको ठाउँ।