घुम्ती खेती
Romanized: ghumtee kheti, ghumti khetee, ghumti khetii, ghumtii kheti
नयाँनयाँ ठाउँ फेरेर वा एक बाली पाक्ता नपाक्तै अर्को बाली लगाउने गरी गरिने खेती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नयाँनयाँ ठाउँ फेरेर वा एक बाली पाक्ता नपाक्तै अर्को बाली लगाउने गरी गरिने खेती।