गैरी खेत
Romanized: gairi khet, gairee kheta, gairee khet, gairii khet
ना. छिपछिपे भए पनि पानी जमिरहने खेत; कुलो लाग्ने असल खेत; गहिरी खेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. छिपछिपे भए पनि पानी जमिरहने खेत; कुलो लाग्ने असल खेत; गहिरी खेत।