घुम्रो
Romanized: ghumro
गुजुल्टिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गुजुल्टिएको।
२.
घुम्रो परेको; घुमाउरो; मुन्द्राजस्तो घुँगुरिएको।