खुम्रो

Romanized: khumro

बुढ्याइँले कुँजिएको वा दोब्रिएको; जराजीर्ण; खुत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुब्ज?]

1
बुढ्याइँले कुँजिएको वा दोब्रिएको; जराजीर्ण; खुत्रो।

सम्बन्धित शब्दहरू