खुम्चो

Romanized: khumcho, khumco

खुम्चिएको ठाउँ, मुजो; खुम्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खुम्च+ओ]

१.
खुम्चिएको ठाउँ, मुजो; खुम्चा।
२.
चाउरी।

सम्बन्धित शब्दहरू