खुम्रे

Romanized: khumre

घिसिएको; थोत्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खुम्रो+ए]

१.
घिसिएको; थोत्रिएको।
२.
बाहुला काटिएको (भोटो, कमिज इ.)।
३.
बुढो भएको। स्त्री. खुम्री।

सम्बन्धित शब्दहरू