खुम्रुङ्ङ

Romanized: khumrungnga, khumrungng, khumrungna, khumrunnga

अनुहार र जिउ नसुहाउँदो गरी चाउरिएर; खुम्चिएर; खम्र्याङखुम्रुङ्ङ, कच्याककुचुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अनुहार र जिउ नसुहाउँदो गरी चाउरिएर; खुम्चिएर; खम्र्याङखुम्रुङ्ङ, कच्याककुचुक।
२.
खुम्रे हुने ढङ्गले।

सम्बन्धित शब्दहरू